यही 2075साल पौष महिनाको 27 र 28 गते हुने प्रविधिमैत्री शिक्षक समाज को राष्ट्रिय महाधिवेशन का लागि बृहत डिजिटल शैक्षिक सामग्रीहरू प्रदर्शन गरिने भएको हुँदा सम्पूर्ण इच्छुक शिक्षक साथीहरुलाई आफूले निर्माण गरेका सामग्रीहरु प्रदर्शन गर्नको लागि हार्दिक अनुरोध गरिन्छ। तलकाे लिङ्कमा आफ्नो सामग्रीहरूको विवरण भर दिनु हुनको लागि पनि हार्दिक अनुरोध गरिन्छ।
https://docs.google.com/forms/d/1ghz4sMtfeEdvF40PgJ9Q4PqhjeAqtDMqAzKY8SBfs0E/edit?usp=drivesdk
https://docs.google.com/forms/d/1ghz4sMtfeEdvF40PgJ9Q4PqhjeAqtDMqAzKY8SBfs0E/edit?usp=drivesdk
0 Comments